बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस | Khabarhub Khabarhub

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका दमनबहादुर भण्डारीले चार हजार ४६४ मत प्राप्त गरेका छन् । भने उनलाई पछ्याइ रहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले चार हजार १०६ मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले दुर्य हजार २२५ मत प्राप्त गरेको छ । भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले एक हजार ४७१ मत ल्याएका छन् ।

छबिसपाथीभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिकाको मत गणना सकिएको छ । भने अहिले जयपृथ्वी नगरपालिकाको मत गणना जारी छ ।

ताजा परिणाम
दमनबहादुर भण्डारी (एमाले) ४४६४
जनक बुढा नेकपा (माओवादी केन्द्र) ४१०६
अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) २२२५
दिलबहादुर सिंह (एकीकृत समाजवादी) १४७१

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ११ : ४२ बजे

‘मिस्टर महानगर’का लागि ३८ जना खेलाडीबीच प्रतिस्पर्धा हुने

काठमाडौं – ‘मिस्टर महानगर’ शारीरिक सुगठन प्रतियोगिताका लागि ३८ जना

मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा – सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज दिउँसो

नेपालविरुद्ध स्कटल्याण्डका जर्ज मुन्सेको अर्धशतक

काठमाडौं – स्कटल्याण्डमा जारी टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा नेपालले

झापामा ढुंगा प्रहार गरी एक जनाको हत्या

झापा – झापामा झगडाका क्रम ढुङ्गा प्रहारबाट एक जनाको ज्यान

महोत्तरी गाउँपालिकाको बजेट ४३ करोड ९४ लाख

जलेश्वर– महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि