बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९ | Khabarhub Khabarhub

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । बझाङमा नेपाली कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार दमन भण्डारीले ९ हजार ८८९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेक सिंहले ९ हजार ८८० मत प्राप्त गरेका छन् । यी दुई उम्मेदवारबीच ९ मतको अन्तर रहेको छ । यसअघि कांग्रेस उम्मेदवार सिंहले अग्रता लिएका थिए ।

यस्तै, माओवादीका उम्मेदवार जनक बुढा ३ हजार ६६३ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २ हजार ४०५ मतसहित चौथो स्थानमा छन्।

बझाङमा अब साइपाल गाउँपालिकाको मतगणना हुन बाँकी रहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : १० बजे

विपद्को उद्धारका लागि सशस्त्रको वेश क्याम्प

गुल्मी–  विपद्को समयमा उद्धारका लागि गुल्मीको चन्द्रकोटमा सशस्त्र प्रहरीको वेश स्थापना

एनसेलले ल्यायो ‘बिज सधैँ अन’ मा मनसुन बिजनेस अफर 

काठमाडौं– एनसेलले ‘बिज सधैँ अन’ मा मनसुन बिजनेस अफर ल्याएको छ

एमालेको निष्कर्ष- ज्ञानेन्द्र शाहले फागुन ७ मा उकासेका राजावादीको मनोबल खस्किस्यो

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेले पछिल्लो समय पार्टीमाथि चौतर्फी आक्रमण

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति