एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी | Khabarhub Khabarhub

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन क्रममा दुई देशका व्ययसाियक प्रतिनिधिबीच समझदारी भएको हो ।

सम्मेलनमा चेम्बरले १ दर्जन परियोजनालाई शोकेसमा राखेको छ । क्रोएसियाका लगानीकर्तालाई चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले ती परियोजनामा लगानी निम्ति पनि आग्रह गरेका थिए । अग्रवालले वैदेशिक लगानी निम्ति नेपाल उत्कृष्ट गन्तव्य भएको पनि बताएका थिए ।

चेम्बरले क्रोएसियाका व्यवसायिक प्रतिनिधिहरूसँग नेपालमा लगानी वातावरण, बजार, प्रतिफल, लगानी निम्ति कानूनी व्यवस्था, श्रमशक्ति र मूल्य लगायतमा छलफल गरेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ४ : ०५ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न