कुवेतमा संखुवासभा समाज गठन « Khabarhub

कुवेतमा संखुवासभा समाज गठन


१८ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुवेतमा संखुवासभा समाज गठन गरिएको छ । ‘अनेकतामा एकता सङ्खुवासभा जिल्लाको पहिचान नै हाम्रो सान’ भन्ने नारालाई आत्मसात गर्दै समाज गठन गरिएको हो ।

रोजगारीको सिलसिला प्रवासी भूमि कुवेतमा रहेर पनि आफू जन्मेको  जिल्लालाई सामाजिक विकासमा केही टेवा पुर्‍याउने र प्रवासी संखुवासभालीहरुको हरेक दुखसुखमा सक्दो साथ दिने उद्देश्यले समाज गठन गरिएको नवगठित समाजका अध्यक्ष विजय कुमार तामाङले जानकारी दिए ।

कुवेतको नेपाली समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहकार्य गर्ने समाज गठन गरिएको जनाएको छ । कुवेतको साल्मियास्थित डम्पा रेष्टुरेन्टमा संखुसभालीहरुको एक औपचारिक भेलाले  तामाङलेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति गठन गरेको छ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ७ : ३९ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न