पोर्न साइट बन्द गर्न सरकार किन असफल ? « Khabarhub

पोर्न साइट बन्द गर्न सरकार किन असफल ?


११ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । समाजमा बलात्कार तथा हिंसाका घटना बढेको भन्दै सरकारले अश्लील सामग्री तथा बेबसाइटलाई प्रतिबन्ध लगाउन गरेको निर्णय असफल भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको यो निर्णय कार्यान्वयन हुन सकेको छैन । सरकारले अश्लील सामग्री तथा वेबसाइटलाई प्रतिबन्ध लगाउने भन्दै गरेको तामझाम, जनशत्ति, समय र स्रोत मात्रै खर्च भएको छ ।

तर त्यस्ता वेबाइट बन्द भएका छैनन् । अझै पनि सामान्य मोबाइल र कम्प्युटरमा यस्ता साइट र सामग्री सहज रुपमा देख्न सकिन्छ । सरकारले जति साइट बन्द गर्छ, उत्तिकै संख्यामा विश्वबजारमा नयाँनयाँ साइट खुलेकाले यसलाई बन्द गर्न नसकिएको हो । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०७५, शुक्रबार  ९ : ०२ बजे

सेमिफाइनलमा अर्जेन्टिनाको जित छायामा पार्ने कट्टर दुश्मनी

काठमाडौं – विश्वकपको दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २-० ले हराउनु

कांग्रेस सांसद साहविरुद्ध पक्राउ पुर्जी, घरमै पसे व्यापारीमाथि गरेका थिए कुटपिट

काठमाडौं- नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहविरूद्व बिहीबार पक्राउ पुर्जी जारी

उपराष्ट्रपति यादव कतार भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता

काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीनदिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार

गभर्नरलाई बोलाएर प्रधानमन्त्रीले भने : अर्थतन्त्रलाई गतिशील बनाउन सहजीकरण गर्नू, लचकता अपनाउनू

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय अर्थतन्त्रलाई तत्काल थप गतिशील, बलियो