गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम | Khabarhub Khabarhub

गृहमन्त्री र जीबी राईबारे अफवाह फैल्याएको आरोपमा समातिए डिल्लीराम


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

पटक पटक विवादमा परिरहने डिल्लीराम खनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले खनालालई मंगलबार पक्राउ गरेर हिरासतमा लिएको हो ।

उनलाई जिल्ला अदालत काठमाडौंबाट ३ दिनको म्यादसमेत लिएर अहिले अनुसन्धान अघि बढाइएको छ ।

खनालले केही दिनअघि सकारी ठगी प्रकरणमा मुछिएर फरार रहेका जीबी राईको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हत्या गराइसकेको बताएका थिए ।

जीबीलाई गृहमन्त्रीले नै हत्या गराइसकेको भन्दै उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

त्यही प्रकरणमा अफवाह फैलाएको आरोपमा खनाललाई प्रहरीले पक्राउ गरेको हो । यसअघि पनि उनै खनाल पक्राउ परेर छुटेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ३ : १२ बजे

सामुदायिक विद्यालयर सुधारको विषयमा छलफल

काठमाडौं – सामुदायिक विद्यालय सुधारको विषयमा छलफल भएको छ। शनिबार

पहिरो रोकथाम गर्न ‘बायो इञ्जिनियरिङ’ प्रविधि

गलकोट – बागलुङ बोक्से–सिगाना सडकको संरक्षणका लागि ‘बायो इञ्जिनियरिङ’ प्रविधि

रौतहटमा शङ्कास्पद सुटकेसमा महिलाको शव

रौतहट– रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ