प्रथम महिला सचिव चन्द्रकला किरणको निधन | Khabarhub Khabarhub

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको उमेरमा निधन भएको छ । बिहीबार उनको निधन भएको हो ।

किरण २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन् । २०४१ सालमा सचिव बनेकी किरण निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पुग्ने पहिलो महिला हुन् ।

उनी २०४६ सालमा सेवानिवृत्त भएकी थिइन् । किरण शिक्षासेवी र सामाजिक व्यक्तित्वको रुपमा समेत परिचित थिइन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ९ : ११ बजे

संघीयता बलियो बनाउन तीनै तहबीच समन्वय जरुरी : सभामुख

काठमाडौं – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीयता बलियो बनाउन तीनै

राष्ट्रपति पौडेलसहित उच्चपदस्थलाई बाँसका कुर्सी र टेबल उपहार !

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्चपदस्थ छ

विमानस्थल ‘फेल’, मन्त्रीलाई ८० ! (भिडियोसहित)

नेपालको पर्यटन मन्त्रालय कस्तो रहेछ भने अरुतिर मन्त्री आएपछि प्लेन

जलवायु परिवर्तनले हिमनदीमा प्रभाव पर्दा असर परेको छ :  मन्त्री यादव 

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण हिमनदीहरूमा परेको प्रभावका

स्तन क्यान्सरबारे सचेत गराउन महिला ‘हाफ म्याराथन’

ललितपुर– सधैँ घरायसी काममा व्यस्त रहने महिलालाई आफ्नो स्वास्थ्यका लागि