अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ « Khabarhub

अभिनेता सलोन बस्नेतलाई पुत्री लाभ


२६ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता सलोन बस्नेत र उनकी श्रीमती करिश्मा केसीलाई पुत्री लाभ भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा करिश्माले छोरीलाई जन्म दिएकी हुन् । 

आज बिहान पौने आठ बजे तिर करिश्माले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । सलोनका बुबा शोभित बस्नेतका अनुसार आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो छ । 

उनले खबरहबसँग भने, ‘नानी र आमा दुवैको स्वास्थ्य अवस्था ठीक छ । अस्पतालले हामीलाई बच्चा जिम्मा लगाइसक्यो ।’

आमा खुवाउने औँशीका दिन नातिनीको आगमनले शोभित खुसी छन् । उनी भन्छन्, ‘आमाको मुख हेर्न नातिनी औँशीकै दिन आइन् ।’

सलोन र करिश्मा ०७९ मङ्सिरमा विवाह बन्धनमा बाँधिएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ९ : ५८ बजे

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी

काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन

देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल