विवाह उत्सव र पूजामा आगो किन बालिन्छ ?  « Khabarhub

विवाह उत्सव र पूजामा आगो किन बालिन्छ ? 


२७ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  हिन्दु धर्ममा आगोलाई पवित्र मानिन्छ । आफैमा अग्नि देवताको समेत पूजाआजा गर्ने गराउने पनि गरिन्छ । हिन्दु धर्ममा यज्ञ, हवन र विवाहमा पनि अग्निद्वारा देवताको पूजा गरिन्छ । अग्नि वैदिक कालदेखि नै सर्वोच्च देवताहरूमध्ये एक हो । पौराणिक युगमा अग्नि पुराण नामक ग्रन्थको पनि रचना भएको थियो ।

हवनमा आगो बाल्ने विश्वास पनि छ, हवन गर्दा कुनै देवता वा देवीको नाममा मिठाई चढाएमा भगवान् वा देवीले त्यसलाई ग्रहण गर्नुहुन्छ र आगोद्वारा र त्यो व्यक्तिलाई आफ्नो आशीर्वाद पनि दिनुहुन्छ भन्ने मान्यता रहेको छ ।

धेरै जस्तो उत्सवहरूमा होम गर्ने, सुकुन्दा बाल्ने, इता बाल्ने नेपाली समाजमा चलन रहेको पाइन्छ । साथै इन्डियनहरूले पनि विबाह र पूजा हवनमा आगो बाल्ने गरेको हामी धेरैले देख्दै आएको नै छौँ । आगोले उत्सव वरपर रहेका नकारात्मक ऊर्जाहरूलाई नष्ट गर्ने र सकारात्मक ऊर्जाहरू थप्ने कार्य गर्दछ ।

यसरी आगो बाल्दा विभिन्न खाले पदार्थहरू काठ, घ्यु, तेल, अन्न, जडीबुटीहरू प्रयोग गर्ने गरिन्छ । यसरी बालिएको आगोबाट उत्पन्न हुने धुवाँले हावामा रहेको कीटाणुहरूलाई नष्ट गर्दै बायु प्रदूषण कम गर्ने गर्दछ र सामाजिक अवसरहरूमा सहभागी हुने मानिसहरू, दुलाहा दुलहीलाई स्वस्थ रहन सहयोग गर्दछ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहीबार  १२ : ५९ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि