समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने व्यवस्था लागू गरिने « Khabarhub

समुद्रमा सञ्चालन हुने पानीजहाज नेपालमा दर्ता हुने व्यवस्था लागू गरिने


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले समुद्रमा सञ्चालन हुने पानीजहाजको नेपालमा दर्ता हुने व्यवस्था लागू गर्ने जनाएको छ । 

मंगलबार संघीय संसद्‌मा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले सो जानकारी दिएको हो ।

केपी ओली प्रधानमन्त्री भएको बेला तत्कालीन सरकारले काठमाडौं एकान्तकुनामा पानीजहाज कार्यालय कै सुरुवात गरेको गरेको थियो । तर, सो कार्यालय अलपत्र  अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  ४ : १५ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको