दलको बैठकपछि प्रधानमन्त्रीलाई भेट्न ओली सिंहदरबारमा   « Khabarhub

दलको बैठकपछि प्रधानमन्त्रीलाई भेट्न ओली सिंहदरबारमा  


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले संसदीय दलको बैठकपछि अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् । 

बुधबार बिहान पनि ओली र सभामुखले छलफल गरेका थिए । उनी संसदीय दलको बैठकलाई सम्बोधन गरेर प्रधानमन्त्रीकहाँ गएको एमाले नेताहरूको भनाइ छ । 

नेपाली कांग्रेसले संसद्‌मा निरन्तर गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणबारे संसदीय छानबिन  समिति बनाउन माग गरिरहेको छ । 

संसद् अवरोध खोल्न सत्ता पक्षका नेता ओली र प्रधानमन्त्री प्रचण्डले निरन्तर पहल गरिरहेका छन् । 

आज पनि संसद् खोल्नेबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ३ : १२ बजे

संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप

कपिलवस्तु- शान्ति, करुणा र अहिंसाको सन्देशमार्फत विश्व मानव समुदायलाई मार्गदर्शन गरेका

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी प्रभावित

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

पाल्पा– दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो

साउदीको तेल निर्यात मार्गमा ड्रोन आक्रमण, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी– साउदी अरबका अधिकारीहरूले इराकबाट प्रक्षेपण गरिएका ड्रोन आक्रमणका कारण

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते

काठमाडौँ – सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखस्थित भित्री सडकखण्डमा शनिबार बिहान