नेयमारका लागि पीएसजीले माग्यो २५० मिलियन « Khabarhub

नेयमारका लागि पीएसजीले माग्यो २५० मिलियन


२९ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्ना स्टार खेलाडी नेयमारको मूल्य तोकेको छ । स्पेनीस क्लबहरुका लागि खेलाडी सरुवा बजार खुल्ला रहँदा नेयमारका लागि स्पेनका दुई शीर्ष क्लब रियल मड्रिड र बार्सिलोनाले आफ्नो क्लबमा आवद्ध गर्ने गरी प्रतीस्पर्धा गरिरहँदा पीएसजीले नेयमारको मूल्य २सय५० मिलियन युरो मागेको छ ।

रियल र बार्सिलोनाले नेयमारका लागि रुचि देखाइरहँदा नेयमार क्याटलन क्लब बार्सिलोना फर्किने योजनामा रहेका छन् । २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पीएसजी पुगेका नेयमारका लागि पीएसजीले छाड्न पनि कीर्तिमानी मूल्यमागेको हो ।

तर, बार्सिलोनाले १सय मिलियन भन्दा केही बढी र २ खेलाडी पीएसजीलाई दिएर नेयमारलाई क्लबमा भित्र्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७६, बुधबार  ९ : ४२ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि