कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रहरीले लग्यो, थापाथलीमा नाराबाजी « Khabarhub

कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रहरीले लग्यो, थापाथलीमा नाराबाजी


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेर लगिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईसहितको टोलीले सिरोहियालाई पक्राउ पुर्जी बुझाएर लगेको हो ।

सिरोहियालाई उनको कार्यकक्षबाटै पक्राउ गरेर लैजाँदा त्यहाँ जम्मा भएकाहरूले नाराबाजी गरेका छन् । सिरोहियालाई पक्राउका क्रममा गृहमन्त्री रवि लामिछानेविरुद्ध नाराबाजी भएको हो । सिरोहियालाई पक्राउ गरेर लैजाँदा प्रहरीले दमन गरेको भन्दै नाराबाजी भएको छ ।

प्रहरीले पक्राउ गर्ने क्रममा सिरोहियाले आफूहरूले लडेर ल्याएको लोकतन्त्रमा आफूलाई प्रतिशोध साँध्न गिरफ्तार गरिएको बताए ।

थापाले सिरोहियालाई अनुसन्धान र थप कारबाहीका लागि धनुषा लगिने भएकाले कानुन व्यवसायीहरू पनि साथमै भएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ६ : ३७ बजे

जेन-जी प्रदर्शनकारीमाथिको मुद्दा फिर्ता लिन प्रतिवेदन गृह मन्त्रालय पठाइने

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन