रुपन्देही ‘ए’ डिभिजन लिग आजदेखि, सुनौलो संगम र हिमाल युथ भिड्ने « Khabarhub

रुपन्देही ‘ए’ डिभिजन लिग आजदेखि, सुनौलो संगम र हिमाल युथ भिड्ने


१२ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– रुपन्देही ‘ए’ डिभिजन लिग आजदेखि सुरु हुँदैछ । बुटवलमा आज दिउँसो साढे ३ बजे लिगको उद्घाटन हुनेछ ।

बुटवल उपमहानगरपालिका–११ स्थित एन्फा खेल मैदानमा आज हुने उद्घाटन खेलमा साविक विजेता सुनौलो संगम र हिमाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

रुपन्देही जिल्ला फुटवल संघको आयोजनामा हुने प्रतियोगितामा ९ टिमको सहभागिता रहनेछ ।

टिममा ‘ए’ डिभिजनका ७ तथा बी डिभिजन लिगबाट छनोट भई बढुवा भएका २ वटा क्बल गरी ९ टिम रहने छन् ।

जसमा यो वर्ष समूह ‘ए’मा बढुवा भएका हिमाल युथ क्लब र सिम्रिक युथ क्लबसँगै साविक विजेता सुनौलो संगम युवा क्लब, गोर्खा ब्वाईज, बुटवल युनाइटेड, सौभाग्य युवा क्लब, फर्साटिकर युवा क्लब, लिस्नु युवा क्लब र डिएमसी छन् ।

राउण्ड रोबिनका आधारमा हुने प्रतियोगितामा जम्मा ३६ खेल हुने छन् ।

प्रतियोगिताको विजेता १ लाख, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार र चौथो टोलीले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १२ जेठ २०८१, शनिबार  ६ : ४१ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी