यस्तो छ करका दर निर्धारण गरिएको आर्थिक विधेयक « Khabarhub

यस्तो छ करका दर निर्धारण गरिएको आर्थिक विधेयक


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले बजेट भाषणपछि करका दर निर्धारण गरिएको आर्थिक विधेयक जारी गरेको छ ।

यो आर्थिक विधेयकमा नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न केही महसुसल, कर शुल्क र दस्तुर लगाउन, लगाइरहेकोलाई चालु राख्न, हेरफेर गर्न एवम् राजस्व प्रशासनसम्बन्धी केही प्रचलित नेपाल कानुनलाई संशोधन गर्न यो विधेयक संसद्‍मा पेस गरिन्छ ।

यो विधेयकमा राजस्व, शुल्क, महसुल र दस्तुर निर्धारण, त्यस्तो राजस्व कर, शुल्क, महसुल तथा दस्तुरको दर बढाउन, घटाउन वा आंशिक वा पूरै छुट दिने व्यवस्थाका अलावा भन्सार महसुल, भन्सार सेवा दस्तुर, कृषि सुधार शुल्क, अन्तशुल्क, मूल्य अभिवृद्धि कर, स्वास्थ्य जोखिम कर, शिक्षा सेवा शुल्क, पूर्वाधार विकास कर, सडक निर्माण दस्तुर, सडक मर्मत तथा सुधार दस्तुर, चलचित्र विकास शुल्क, प्रदूषण नियन्त्रण शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर, क्यासिनो रोयल्टी, सामाजिक सुरक्षा कोष, विद्युतीय सेवा, विलाशिता शुल्क, वैदेशिक पर्यटन शुल्क, वैदेशिक रोजगार सेवा शुल्क व्यवस्था लगायतका कर शुल्क, दस्तुर निर्धारण गर्ने व्यवस्था हुन्छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ७ : ३३ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र