तीन सय भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फिर्ता | Khabarhub Khabarhub

तीन सय भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फिर्ता


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो दुई दिनमा पाकिस्तान र इरानबाट ३०० भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फर्केको मंगलबार सरकारी समाचार एजेन्सी बख्तरले जनाएको छ ।

दुई छिमेकी देशहरूमा वर्षौँसम्म शरणार्थीका रूपमा बसेका ३०३ परिवारहरू दुई दिन अघि आफ्नो मातृभूमिमा फर्केको जनाउदै राज्य नियन्त्रित मिडिया आउटलेटले आफ्नो रिपोर्टमा फिर्ता हुनेहरूको जम्मा संख्या खुलासा नगरी थपेको छ । 

दश लाख भन्दा बढी अफगान शरणार्थीहरू मध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू, गत नोभेम्बरदेखि दुई देशबाट घर फर्कि रहेका छन् ।

अफगान कार्यवाहक सरकारले अफगानी शरणार्थीहरूलाई शरणार्थीको रूपमा विदेशमा नबसी  आफ्नो युद्धग्रस्त मातृभूमिको पुनर्निर्माण प्रक्रियामा योगदान दिन घर फर्कन बारम्बार आह्वान गर्दै आएको छ । 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ४ : ०१ बजे

सरकारको प्राथमिकतामा गुणस्तरीय र जीवनोपयोगी शिक्षा : प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय र जीवनोपयोगी शिक्षा

अर्थ समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दैछ

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल भदौ २३ गते आइतबार सन्

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं – ऋषिपञ्चमी पर्व आइतबार नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको