ललितपुर महानगरले सुरु गर्‍यो सवारी प्रदूषण जाँच (तस्बिरहरू) « Khabarhub

ललितपुर महानगरले सुरु गर्‍यो सवारी प्रदूषण जाँच (तस्बिरहरू)


२९ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

ललितपुर–  ललितपुर महानगरपालिकाले आज जावलाखेल चोक्मा घुम्ती सवारीमा प्रदूषण जाँच गरेको छ ।

महानगरपालिका र सवारी परीक्षण कार्यालयको संयुक्त योजनामा ​​कार्यक्रम सञ्चालन हुनुपर्ने थियो ।

त्यसैले हरेक दिन विभिन्न स्थानमा रोमिङ सवारी चेकजाँच कार्यक्रम सञ्चालन गरिने नगर प्रहरी प्रमुख सीताराम हाछेतुलेले जानकारी दिए ।

सवारी जाँचपछि महानगरले सवारी साधनलाई स्टिकर समेत दिने गरेको सीताराम बताउँछन् ।

तस्बिरमा हेर्नुहोस् : 

प्रकाशित मिति : २९ जेठ २०८१, मंगलबार  ५ : १२ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम