काठमाडौँको तापक्रम आज पनि उच्च रहने « Khabarhub

काठमाडौँको तापक्रम आज पनि उच्च रहने


३१ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज पनि काठमाडौं उपत्यकाको तापक्रम उच्च रहने जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले आज काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना रहे पनि तापक्रम भने उच्च नै रहने जानकारी दिए ।

विभागका अनुसार आज अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ ।

बिहान ६ः४५ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२.२ डिग्री सेल्सियस रहेको थियो ।

मनसुन भित्रन अझै केही दिन लाग्ने मौसमविद् झाको भनाइ छ ।

प्रकाशित मिति : ३१ जेठ २०८१, बिहीबार  ८ : ३८ बजे

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं- मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री

आफ्नै पार्टीको सरकारसँग रास्वपा महामन्त्री असन्तुष्ट

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले प्रतिनिधिसभामा

फाइनान्स कम्पनीहरूको वित्तीय सूचक : यस्तो छ, पुँजी पर्याप्तता, खराब कर्जा र सिडि रेसियोको अवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले विसं. २०८३ असार मसान्तसम्मको अपरिस्कृत वित्तीय प्रतिवेदनका

बाँकेमा १९३ कुष्ठरोगी भेटिए

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला

रास्वपाकै अमरेशले भने- यो सरकार सिंहदरबारबाट होइन, हुकुमी र गुण्डा शैलीमा चलिरहेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले वर्तमान