युक्रेनको ओदेसास्थित एक होटेलमा आगलागी, ८ जनाको मृत्यु « Khabarhub

युक्रेनको ओदेसास्थित एक होटेलमा आगलागी, ८ जनाको मृत्यु


३२ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेनको दक्षिणी बन्दरगाह शहर ओदेसास्थित एक होटेलमा भएको आगलागीमा परी कम्तीमा ८ जनाको ज्यान गएको छ । शुक्रबार मध्यराती होटेलमा लागेको आगोबाट अरु १० जना घाइते भएका छन् ।

ओदेसाको टोकियो स्टार होटेलमा आगो लाग्नुको कारणबारे केही विवरण सार्वजनिक भएको छैन । त्यस्तै, आगलागीका बेला होटेलमा कति पाहुनाहरु थिए भन्ने पनि स्पष्ट नभएको जनाइएको छ ।

२७३ कोठाहरु रहेको उक्त होटेलमा लागेको आगो निभाउन सयौं अग्निनियन्त्रकहरुलाई ३ घण्टा लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७६, शनिबार  ३ : ५८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको