बोरुसिया डर्टमण्डले अग्स्बर्गलाई ५-१ ले हरायो « Khabarhub

बोरुसिया डर्टमण्डले अग्स्बर्गलाई ५-१ ले हरायो


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बोरुसिया डर्टमण्डले जर्मन बुन्डेस लिगा फुटबलमा सुख‍त सुरुवात गरेको छ । शनिबार भएको खेलमा बोरुसिया डर्टमण्डले अग्स्बर्गलाई ५-१ गोल अन्तरले पराजित गर्‍यो ।

घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परेपनि डर्टमण्डले पुनरागमन गर्दै शानदार जित निकाल्यो । अग्स्बर्गका फ्लोरियनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

तर, पुनरागमन गरेको डर्टमण्डको जितमा पाको अल्कासरले दुई गोल गरे । यस्तै जाडोन सान्चो, मार्को रिउस र जुलियन ब्राण्डटले एक एक गोल गरे ।

जितसँगै डर्टमण्डले १ खेलबाट ३ अंक जोडेको छ । अग्स्बर्गले भने हारबाट सिजनको सुरुवात गरेको छ । बुन्डेस लिगा अन्तर्गत नै फेरिबर्गले मैन्जलाई ३-० गोल अन्तरले हराएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : ५९ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी