आफ्ना बच्चाको स्याहारमा काग (तस्बिरहरु) « Khabarhub

आफ्ना बच्चाको स्याहारमा काग (तस्बिरहरु)


१३ असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असार सुरु भएको छ सुख्खा रूखहरूमा हरिया पालुवाहरू देखिन थालेका छन् । सँगै जंगलमा चरा लगायतको आवाज गुन्जिन थालेको छ । यतिबेला रुखका  हागाहरुमा चराका बचेराहरुको चिरबिर आवाज सुन्न थालिएको छ।

 यस्तै काग चरा चैत-वैशाखमा ओथारो बस्छन् । तीन-चार वटासम्म अन्डा पार्छ। जुनसुकै प्रजातिले रुखमा ओथारो बस्न सक्छ । निश्चित उचाइ पाउनासाथ गुड बनाउन थाल्छ । २० फिट उचाइपाए घुरपास, घाँसपात जम्मा गरेर गुड बनाउँछ ।

कागका भालेपोथी दुवै ओथारो बस्छन् । तीनदेखि ४ सातामा बच्चा जन्माउँछन् । पालैपालो हेरचाह गर्छन् ।

काग हिन्दु धर्मशास्त्रअनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसको जन्म र मृत्युको विवरण राख्छन् भन्ने मान्यता छ ।

 फोटो लाइब्रेरी

प्रकाशित मिति : १३ असार २०८१, बिहीबार  ३ : ५९ बजे

कांग्रेसमा सह-महामन्त्रीको संख्या १५ पुर्‍याइयो

काठमाडौं-  नेपाली कांग्रेसले पार्टीको विधान संशोधन गर्दै सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने

कांग्रेसमा वरिष्ठसहित चार उपसभापति रहने, एक महिला अनिवार्य

काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना

कांग्रेसमा तीन महामन्त्री, एक महिला अनिवार्य

काठमाडौं  – नेपाली कांग्रेसले पार्टीको विधान संशोधनमा अब तीनजना महामन्त्री

फलाखु खोलामा बेलीब्रिज जडान सुरु, दसैँअघि नै सञ्चालनमा ल्याउने

त्रिशूली– भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएसँगै नुवाकोट र

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास