मदन भण्डारीको सम्झनामा ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियान सुरु (तस्बिरहरू) « Khabarhub

मदन भण्डारीको सम्झनामा ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियान सुरु (तस्बिरहरू)


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घले ‘एक युवा पाँच बिरुवा’ वृक्षारोपण अभियानको सुरुवात गरेको छ ।

शुक्रबार एमाले नेता स्वर्गीय मदन भण्डारीको जन्म स्मृतिको अवसरमा युवा सङ्घले उक्त कार्यक्रमको सुरुवात गरेको हो ।

अभियानको सुरुवात एमाले अध्यक्ष केपी शर्मा ओली ललितपुरको गोदावरी नगरपालिकास्थित झरुवारासीमा वृक्षारोपण गरी गरेका हुन् ।

तस्बिरमा हेर्नुहोस् : 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  २ : ४८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने