एकीकृत समाजवादीको दशौँ महाधिवेशन चार वटा प्रतिवेदनमाथि समूहगत छलफल जारी « Khabarhub

एकीकृत समाजवादीको दशौँ महाधिवेशन चार वटा प्रतिवेदनमाथि समूहगत छलफल जारी


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा समूहगत छलफल जारी छ। चार वटा प्रतिवेदन माथि समूहगत छलफल जारी रहेको बताइएको छ।

जसमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव, नेपाली विशेषताको समाजवादी कार्यक्रम र पार्टीको विधान माथि छलफल भइरहेको बताइएको छ।

पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार १२ वटासम्म बनाएर छलफल चलिरहेको हो।

असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा चार वटा प्रतिवेदनहरू पेश भएका थिए।

महाधिवेशन २० गतेसम्म चल्नेछ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : १२ बजे

भक्तपुर-२ मा महेश बस्नेत अगाडि, राजीव खत्री पछिपछि

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम

रवि पछि परेपनि रास्वपाको बलियो अग्रता

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

चितवन-२ मा रवि लामिछाने सुरुवातमै पछि परे, एमालेका अस्मिन घिमिरेको अग्रता

चितवन- राष्ट्रिय राजनीतिमा निकै चासोका साथ हेरिएको चितवन निर्वाचन क्षेत्र

झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु

दमक, झापा- देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन

काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको