गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न सानेपामा प्रचण्ड (तस्बिरहरू) « Khabarhub

गिरिजाप्रसादको फोटो प्रदर्शनी हेर्न सानेपामा प्रचण्ड (तस्बिरहरू)


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

कांग्रेसको सञ्चार विभागद्वारा पार्टीका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रदर्शनी अवलोकन गर्न उनी सानेपा पुगेका हुन् ।

गत फागुन २० गतेसम्म सत्ता सहयात्रा गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई फोटो प्रदर्शनीस्थल घुमाए ।

तर सोमबार राति फेरि एमाले र कांग्रेस मिलेर प्रचण्डलाई सत्ताबाहिरको बाटो देखाउने निर्णय गरिसकेका छन् ।

तस्बिरहरू : प्रदीपराज वन्त

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १ : ५१ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको