विश्वका उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह सूचीकृत « Khabarhub

विश्वका उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह सूचीकृत


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं विश्वका उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह परेका छन् । पछिल्लो समय समुद्रपार व्यापारमा व्यापक वृद्धि भएसँगै ९ वटा भारतीय बन्दरगाह उत्कृष्ट बन्दरगाहको सूचीमा परेका हुन् ।

विश्व बैंकएसएण्डपी ग्लोबल मार्केट इन्टिलिजेन्सले सार्वजनिक गरेको सूचीमा परेका भारतीय बन्दरगाहहरुमा भीसाखापट्नम बन्दरगाह सबैभन्दा माथि छ । यो बन्दरगाह उक्त सूचीको १९ औँ स्थानमा रहेको छ । त्यसपछि मुन्द्रा बन्दरगाह सूचीको २७ औँ स्थानमा छ ।

त्यसपछि पिपाभाव, कमराजर, कोचिन, हजारिया कृष्णापट्नम चेन्नइ र जवाहरलाल नेहरु बन्दरगाह क्रमशः ४१ औँ, ६३ औँ, ६८ औँ, ७१ औँ, ८० औँ र ९६ औँ स्थानमा परेका छन् ।

यो सूचीमा दक्षिण एसियाका थप दुई बन्दरगाह पनि परेका छन् । जसमा श्रीलंकाको कोलम्बो बन्दरगाह ४० औँ र पाकिस्तानको कराँची ६१ औँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  १२ : १५ बजे

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल

रास्वपा केन्द्रीय सदस्यमा प्रधानमन्त्री शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका