‘नव्य नाचघर’ मा नाटक ‘प्रेमारम्भ’ मञ्‍चन (तस्बिरहरू) « Khabarhub

‘नव्य नाचघर’ मा नाटक ‘प्रेमारम्भ’ मञ्‍चन (तस्बिरहरू)


२१ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं काठमाडौंमा नयाँ ‘नव्य नाचघर’ सञ्चालनमा आएको छ । यसअघि स्टुडियो कत्थक, भरतनाट्यम् विधामा नृत्य शृङ्खला सञ्चालन गर्दै आएको एस्थेटिक डान्स स्टुडियोले सिनामंगलमा नव्य नाचघर सञ्चालनमा ल्याएको हो । 

नेपालमा नृत्य नाटक विधालाई विकसित गर्ने उद्देश्यले एस्थेटिक डान्स स्टुडियोले नव्य नाचघर सञ्चालनमा ल्याएको हो । शुक्रबारदेखि मञ्चन हुने ‘प्रेमारम्भ’ नृत्य नाटकसँगै उक्त नाचघर सञ्चालनमा ल्याइएको हो । 

संस्थापक एवम् निर्देशक नम्रता केसीले स्टुडियोमा ‘पर्फम’मात्रै गर्ने तर छुट्टै स्टेज नभएकोले यो नाचघर सञ्चालनमा ल्याएको बताइन्।

एस्थेटिक डान्स स्टुडियोसँग हाल करिब २५० जना विद्यार्थी संलग्न छन्। प्रशिक्षक पनि १० जना भन्दा बढी छन्।

आजदेखि हरेक शुक्रबार र शनिबार नाचघरमा मञ्चन हुने प्रेमारम्भमा प्रकृतिसँग संस्कृति मिसिँदा समाजमा हुने परिवर्तनलाई दर्शाउन खोजिएको छ।

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार  १२ : ५५ बजे

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को

रास्वपा विधान : दुई महामन्त्री रहने, पदाधिकारीमा दुई महिला अनिवार्य

काठमाडौं– तीन दिनपछि चितवनमा महाधिवेशन गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीको

बन्न नसकेको पोखरा बसपार्कमा महानगरको डोजर

काठमाडौं– पोखरा महानगरपालिका वडा नम्बर ९ मा विगत लामो समयदेखि