साफ च्याम्पियनसिप खेल्ने युवा टोलीको बिदाइ « Khabarhub

साफ च्याम्पियनसिप खेल्ने युवा टोलीको बिदाइ


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा हुने यु–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली युवा टोली भारत प्रस्थान भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) र मोरङ जिल्ला फुटबल संघले सोमबार एक कार्यक्रमका बीच भारत जाने युवा टोलीको बिदाइ गरेको हो ।

प्रतियोगिता भारतको पश्चिम बंगालमा रहेको कल्यानी रंगशालामा साफ च्याम्पियनसिप आयोजना हुनेछ । प्रतियोगिता अगस्ट २१ देखि ३१ सम्म चल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालरहित आयाृजक भारत, भुटान, बंगलादेश र श्रीलंका रहेका छन् ।

नेपाली युवा टोली–

गोलकिपर :  ईश्वर गुरुङ, मनोज दाहाल, जिनस केसी

डिफेन्डर : प्रज्ञान महर्जन, अभिषेक वाईवा, प्रमिश गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा

मिडफिल्डर : जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, अशिम राई, विपिन तुम्सिङ मगर, अमिर हामिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौधरी

स्ट्राइकर : क्रिशन अधिकारी यादव, क्रिस सापकोटा, सुगन जिमी, शशांक बोहोरा

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १२ : २९ बजे

रास्वपाको पदाधिकारीमा दलित, जनजाति र मधेसी समुदायको प्रतिनिधित्व शून्य

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नयाँ नेतृत्व

प्रश्नबाट भाग्दैनौं, रचनात्मक रूपमा सामना गर्छौं : रवि लामिछाने

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले परिस्थितिले

प्रयाङ्क नाममा मधेशी युवकमाथि दुर्व्यवहार, दुई पक्राउ

काठमाडाैं – प्रयाङ्क भिडियो बनाउने बहानामा एक युवकमाथि दुर्व्यवहार गरेको

रवि लामिछानेले लिए रास्वपा सभापतिको सपथ (तस्बिरहरू)

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सभापति रवि