बाबुरामको कटाक्ष : प्रचण्डलाई देखेर लेनिनले के भन्दा हुन् ? « Khabarhub

बाबुरामको कटाक्ष : प्रचण्डलाई देखेर लेनिनले के भन्दा हुन् ?


२३ असार २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् ।

आइतबार राति सामाजिक सञ्जाल एक्समार्फत भट्टराईले संविधानसभा मार्फत बनाएको आंशिक समानुपातिक समावेशितासहितको प्रतिनिधिसभामा जनयुद्धका ‘सर्वोच्च कमाण्डर’ प्रचण्डले कुकुरकै टाउको हाक्काहाक्की देखाएर कुकुरकै मासु बेच्ने कुचेष्टा गरिरहेको उल्लखे गरेका छन् ।

उनले लेखेका छन्, ‘ जनयुद्ध शुरू हुनु अघि हामी तत्कालीन क्रान्तिकारी माओवादीहरू लेनिनलाई उद्धृत गर्दै भन्दथ्यौं, ‘पुॅजीवादी संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो।’ तर अहिले अपूरो क्रान्तिपछि आफैले संविधानसभा मार्फत बनाएको आंशिक समानुपातिक समावेशितासहितको प्रतिनिधिसभामा जनयुद्धका ‘सर्वोच्च कमाण्डर’ प्रचण्डले कुकुरकै टाउको हाक्काहाक्की देखाएर कुकुरकै मासु बेच्ने कुचेष्टा गरिरहेको देख्दा लेनिनले के भन्दा हुन् ?’

 

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ९ : ५५ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका