खुमलटार सरे प्रचण्ड, बाजागाजा र झाँकीसहित स्वागत (तस्बिरहरू) « Khabarhub

खुमलटार सरे प्रचण्ड, बाजागाजा र झाँकीसहित स्वागत (तस्बिरहरू)


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  तेस्रो कार्यकालमा पाँचौँ पटक विश्वासको मत लिन असफल पुष्पकमल दाहाल प्रचण्ड निजी निवास खुमलटार सरेका छन् ।

उनी शुक्रबार साँझ सरकारी निवास बालुवाटार छाडेर खुमलटारस्थित भाडाको निवसामा पुगेका हुन् । उनलाई निजी निवास खुमलटारमा स्वागत स्थानीय संघसंस्थाका प्रतिनिधिहरू र मा‌ओवादी कार्यकर्ताले स्वागत गरे ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : १५ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’