परराष्ट्र सचिव लम्सालबाट भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट « Khabarhub

परराष्ट्र सचिव लम्सालबाट भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्र सचिव सेवा लम्साल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

शुक्रबार नयाँ दिल्लीमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) का परराष्ट्रमन्त्रीहरूको ‘रिट्रिट’मा सहभागी हुन लम्साल दिल्ली गएकी हुन् ।

बिहीबार सुरू भएको दुई दिने कार्यक्रमका क्रममा लम्सालले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गरेकी हुन्।

यसअघि बिहीबार सचिव लम्सालले भारतीय विदेश सचिव एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  १२ : ०८ बजे

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको