किसानलाई धान गोड्ने चटारो (तस्बिरहरू)    | Khabarhub Khabarhub

किसानलाई धान गोड्ने चटारो (तस्बिरहरू)   


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले ललितपुर खोकनाका किसानलाई धान गोड्न भ्याईनभ्याई छ । झरीको पर्बाह नगरी उनीहरू धान गोड्न व्यस्त देखिन्छन् ।

जेठको अन्त्य र असारको पहिलो सातातिर खेतमा धान रोपेका स्थानीय अहिले गोडमेल र मल हाल्नको लागि खेतमा व्यस्त छन् ।

हेर्नुहोस् तस्बिरहरू : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : ०१ बजे

मतदाता नामावली दर्ता गर्नेको भिड बढेपछि थपियो कर्मचारी, दुई सिफ्टमा काम

काठमाडौं- निर्वाचन आयोगले मतदाता नामावली दर्तास्थलमा सेवाग्राहीको चाप बढेपछि थप

कुलमानसँग कुरा नमिलेपछि सुदनले जेन-जीका ६ जना प्रदेश संयोजकलाई पनि उज्यालो नेपालमा मिसिन दिएनन्

काठमाडौं- ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङसँग कुरा नमिलेपछि आफूलाई जेन-जी अभियन्ता

गोरुसिङ्गे–सन्धिखर्क सडक बुधबारदेखि दैनिक छ घण्टा बन्द हुने

अर्घाखाँची– सडक मर्मत तथा स्तरोन्नतिको लागि गोरुसिङ्गे सन्धिखर्क सडक दैनिक

बीमा सूचना केन्द्र स्थापना गर्ने तयारी

काठमाडौं– बीमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको