भारतीय र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता « Khabarhub

भारतीय र चिनियाँ विदेश मन्त्रीबीच भेटवार्ता


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ समकक्षीबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार लाओसको राजधानी भियन्टाइनमा भेटवार्ता भएको हो ।

भेटमा दुई मुलुकबीचको सम्बन्धलाई थप मजबुत बनाउनेमा दुवै विदेशमन्त्री सहमत भएको भारतीय पक्षको भनाइ छ ।

दुवै मुलकका विदेशमन्त्रीबीच त्यहाँ आयोजित दक्षिणपूर्वी एसियाली मुलुकहरुको संगठन आसियानको विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुने क्रममा छुट्टै भेट भएको हो ।आसियानको मन्त्रीस्तरीय बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको पनि उपस्थिति छ ।

अमेरिकी विदेशमन्त्रीले लाओससँगै भियतनाम, सिंगापुर, फिलिपिन्स र मंगोलियाको पनि भ्रमण गर्ने तालिका छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १० : २८ बजे

नेपाल–भारत आर्थिक तथा रणनीतिक साझेदारी सुदृढ गर्न अर्थमन्त्री वाग्लेको जोड

नयाँ दिल्ली – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत आर्थिक तथा

प्रधानमन्त्रीले असोज ८ राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, महासचिव गुटेरेसलाई पनि भेट्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) को

अब वैतेश्वर गाउँपालिकाबाटै कर चुक्ता र प्यान कार्ड लिन सकिने

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका र आन्तरिक राजस्व कार्यालय धुलिखेलबीच स्थानीयस्तरबाटै

भोटेकोशी बाढीमा ज्यान गुमाएकालाई मजदुरले यसरी सम्झिए (तस्बिरहरू)

काठमाडौं– नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले भोटेकोशी बाढीमा परी