विषादी परीक्षणमा पारस्परिक मान्यता दिने सहमति « Khabarhub

विषादी परीक्षणमा पारस्परिक मान्यता दिने सहमति


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारतबीच एक अर्को देशको प्रयोगशाला परीक्षणलाई पारस्परिक मान्यता दिन सहमति जुटेको छ ।

नेपालले पछिल्लो पटक भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण गर्नुपर्ने व्यवस्था गरेपछि भारत एक अर्को देशका प्रयोगशाला परीक्षणलाई मान्यता दिने विषयमा सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

भारतबाट आयत हुने तरकारी तथा फलफूलमा विषदी परीक्षण गरेको प्रमाणका आधारमा मात्र नेपाली बजारमा छिर्न पाउने व्यवस्था गरेपछि फलफूल र तरकारीका भारतीय निकासीकर्ता प्रभावित भएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ८ : ३५ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि