वैदेशिक रोजगार पाँचौ नियमावाली मन्त्रिपरिषदबाट स्वीकृत « Khabarhub

वैदेशिक रोजगार पाँचौ नियमावाली मन्त्रिपरिषदबाट स्वीकृत


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैदेशिक रोजगार ऐन (पाँचौ) संशोधन मन्त्रिपरिषद बैठकबाट पारित भएको छ ।

विहीवारको मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजानिक गर्ने आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ३५ निर्णय सुनाउदै वैदेशिक रोजगार पाँचौ संशोधन नियमावाली स्वीकृति गरेको जानकारी गराए ।

मन्त्रीपरिषद बैठकबाट नियमावाली स्वीकृति भएसँग वैदेशिक रोजगारीका क्षेत्रका धेरैका काम गर्ने बाटो खुलेको छ ।

वैदेशिक रोजगार संशोधित नियमावालीमा म्यानपावरको धरौटी रकम, वैदेशिक रोजगारीका मुद्दा स्थानिय तहले हेर्न अधिकार, नियोगसँग सहकार्य गरे गर्न काम लगायतका विषयमा सहज भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार नियमावाली गत फागुनमा प्रतिनिधि र राष्ट्र सभाका पारित भएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : ५७ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको