जुम्लामा भूकम्प प्रतिरोधी संरचना बनाउन मिस्त्रीलाई तालिम « Khabarhub

जुम्लामा भूकम्प प्रतिरोधी संरचना बनाउन मिस्त्रीलाई तालिम


१ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा भूकम्प प्रतिरोधी संरचना बनाउन निर्माण मिस्त्रीलाई सीपमूलक तालिम दिइएको छ ।

सिंजा गाउँपालिका र पेस नेपाल जुम्लाको साझेदारीमा स्थानीय नौजना मिस्त्रीलाई भूकम्प प्रतिरोधी पूर्वाधार निर्माणका लागि पाँचदिने तालिम दिइएको पेस नेपालका परियोजना संयोजक हेमराज भट्टले जानकारी दिए ।

सिंजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले गत कात्तिकमा गएको भूकम्पबाट सिंजा क्षेत्रमा आंशिक क्षति भएपछि दक्ष मिस्त्री उत्पादनका लागि तालिम दिइएको बताए । अब पालिकामा निर्माण हुने संरचना भूकम्प प्रतिरोधी बनाउन सहज हुने बताए ।

प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार  ९ : ०६ बजे

क्रियाशील सदस्यतामा समन्वय र सहजीकरण गर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियालाई व्यवस्थित, पारदर्शी

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर