स्पेनिस ला लिगा : भिल्लारियल र एट्लेटिको मड्रिडले खेले बराबरी | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : भिल्लारियल र एट्लेटिको मड्रिडले खेले बराबरी


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिग फुटबलमा भिल्लारियाल र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् ।

भिल्लारियलका अमौत दान्जुमाले एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो ।

यस्तै, एट्लेटिकोका लागि मार्कोस लोरेन्ट र एलेक्जेन्डर सार्लोथले एक–एक गोल गरे । एट्लेटिकोका कोकेले आत्मघाती गोल गरेका थिए ।

यो बराबरीसँगै एक खेलबाट एक–एक अंक बाँडेका भिल्लारियल र एट्लेटिको क्रमशः पाँचौँ र आठौँ स्थानमा छन् ।

 

 

 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  १० : ५० बजे

जेन-जी प्रदर्शन : ४१ जनाको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईयो 

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा मृत्यु

सडकको अवस्था हेरेर अग्रिम ‘टिकट बुकिङ’ खुला गरिने

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सडकको अवस्था हेरेर मात्रै

कैलाश ढुंगेललाई प्रश्न- एमालेको नेतृत्व कहिले फेर्ने ?

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

चाडपर्वमा यातायात सेवा प्रभावकारी बनाइँदै, भाडा नबढाइने

काठमाडौं– यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी

स्थानीयवासी प्रहरी कार्यालय पुनःनिर्माणमा जुट्दै

काठमाडौं– यही भदौ २३ र २४ गते ‘जेनजी पुस्ता’को आन्दोलनका