जर्मन बुण्डेसलिगा : बायर्न म्युनिखको विजयी सुरुवात « Khabarhub

जर्मन बुण्डेसलिगा : बायर्न म्युनिखको विजयी सुरुवात


१० भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मन बुण्डेसलिगा फुटबलको नयाँ सिजनमा बायर्न म्युनिखले विजयी सुरुवात गरेको छ ।

आइतबार राति सम्पन्न खेलमा वुल्फ्सबर्गलाई ३–२ गोलले हराउँदै बायर्नले सुखद सुरुवात गरेको हो ।

बायर्न म्युनिखको जितमा जमाल मुसियाला र सेर्गे ग्नाब्रीले एक–एक गोल गरेका थिए । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । वुल्फ्सबर्गका जाकुब कामिन्स्कीले आत्मघाती गोल गरेका थिए । वुल्फ्सबर्गका लागि लोभ्रो माजेरले दुई गोल गरेका थिए ।

यो जितसँगै बायर्न म्युनिखले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ । वुल्प्mसबर्गले हारबाट प्रतियोगिताको सुरु गरेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ८ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै