एकीकृत समाजवादीमा ७ सचिवका लागि ३३ जनाको उम्मेदवारी  « Khabarhub

एकीकृत समाजवादीमा ७ सचिवका लागि ३३ जनाको उम्मेदवारी 


११ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेकपा एकीकृत समाजवादीमा ७ जना सचिवका लागि ३३ जनाको उम्मेदवारी परेको छ ।

आज हुने १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्यको निर्वाचनमा १ दलित सचिव १ आदिवासी सचिव र ५ खुल्ला सचिवको पनि निर्वाचन हुँदै छ ।

दलित सचिवमा निर देशी जैरु, गणेशबहादुर विश्वकर्मा र कृष्णबहादुर नेपाली भिड्दै  छन् ।

यस्तै आदिवासी सचिवमा वलदेव चौधरी, राजन राई र टोकबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।

यस्तै ५ जना खुल्ला सचिवमा २७ जनाको उम्मेदवारी परेको हो ।

सूचीसहित 
१‍. श्रीनाथ बराल
२. प्रेमलकुमार खनाल
३. कृष्णप्रसाद शर्मा खनाल
४।घन प्रसाद गौतम
५. धर्मराज पौडेल
६- डा. वंशीधर मिश्र
७. धर्मराज निरौला
८. शेरबहादुर कुँवर
९. राजेन्द्रमान श्रेष्ठ
१०. दामोदर अर्याल
११. शिवप्रसाद भण्डारी
१२. चन्द्रबहादुर शाही
१३. रामेश्वर श्रेष्ठ
१४. सोमप्रसाद पाण्डेय
१५. भाष्कर काफ्ले
१६. सावित्राकुमारी भूसाल
१७. दिकुमारी पन्त
१८. नरेशकुमार शाही
१९. सुधिरप्रसाद शाह
२०. दिर्घबहादुर सोडारी
२१. केशवकुमार विष्ट
२२. शेरबहादुर के।सी।
२३. धनराज आचार्य
२४. रत्नेश्वर गोइत यादव
२५।हस्तबहादुर शाही
२६. गुरुप्रसाद बुर्लाकोटी
२७. विदुरप्रसाद सापकोटा

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार  २ : २२ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी