स्पेनिस ला लिगा : बार्सिलोनाको तेस्रो जित « Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको तेस्रो जित


१२ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा रायो भालेकानोलाई २–१ गोल अन्तरले हराउँदै बार्सिलोनाले तेस्रो जित निकालेको हो ।

बार्सिलोनाको जितमा डानी ओल्मो र पेड्रीले एक–एक गोल गरेका थिए । रायो भालेकानोका उनै लोपेजले एक गोल गरेका थिए । उनले खेलको नवौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको ६०औँ र ८२औँ मिनेटमा पेड्री र ओल्मोले गोल गर्दै बार्सिलोनालाई जित दिलाए ।

यो जितसँगै बार्सिलोना तीन खेलबाट ९ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । रायो भालेकानो ४ अंकका साथ आठौँ स्थानमा छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार  ८ : ३१ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका