हाच्छ्युँ रोक्दा स्वास्थ्यलाई पुग्न सक्छ गम्भीर असर « Khabarhub

हाच्छ्युँ रोक्दा स्वास्थ्यलाई पुग्न सक्छ गम्भीर असर


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कयौँ पटक भविष्यमा हुने केही घटना विशेष गरी आर्थिक हानीका संकेत हामीले पहिले नै पाउन पनि सक्छौँ । यदि यी संकेतलाई बुझ्न सकिए आर्थिक हानीबाट बच्न सकिन्छ ।

कहिलेकाहीँ घर बाहिर निस्किने बेला हुने अनौठो घटनामार्फत हामीले भविष्यका आर्थिक हानीबारेमा जानकारी पाउन सक्छौँ । यस्ता कुन कुन संकेतमार्फत मानिसले हुनसक्ने आर्थिक हानीका विषयमा थाहा पाउन सकिन्छ ।

कहीँ कतै यात्रामा निस्किँदा वा शुभ कार्यको लागि निस्किँदा हाच्छ्युँ आउनुलाई बुढापाकाले अशुभ भन्ने गर्छन् । यसो हुँदा कुनै न कुनै रूपमा काम बिग्रिन सक्ने संकेत गर्ने उनीहरूको तर्क छ ।

बुढापाका मानिसहरूको सुझाव अनुसार यसरी घर बाहिर निस्कनेबित्तिकै हाच्छ्युँ आएमा केहीबेर रोकिनु पर्दछ । र, सम्भव भए घर फर्किनु पर्दछ । घरमा केही मिनेट बसेपछि काममा गए अशुभ समय टर्ने मान्यता र जनविश्वास छ । तर पछिल्लो समय यी कुराहरूमा ध्यान दिने चलन करिब हटिसकेको छ।

हाच्छ्युँ ई रोक्न खोज्दा मानिसको कान र मस्तिष्कमा ठूलो असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् । हाच्छ्युँ रोक्दा कानको जालीमा असर पर्न सक्दछ भने मस्तिष्कको नसा फाट्न पनि सक्दछ। त्यसैले डाक्टरहरु हाच्छ्युँलाई रोक्न नहुने बताउछन् ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  १ : ११ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा