राहुल र एलिशाको ‘फर्की फर्की’ सार्वजनिक « Khabarhub

राहुल र एलिशाको ‘फर्की फर्की’ सार्वजनिक


८ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राहुल शाह र एलिशा शर्मा अभिनीत नयाँ म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शनिबार यूट्युबमार्फत ‘फर्की फर्की’ बोलको गीत सार्वजनिक गरिएको हो ।
प्रेमभाव बोल्ने गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर सुन्न सकिन्छ भने गायक रावल स्वयंले संगीत भरेका छन् ।
गीतका शब्द मिलन विष्टले लेखेका हुन् । राहुल स्वयंले निर्देशन र कोरियोग्राफी समे रहेको भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।
चार वटा डान्स ग्रुपले गीतमा नृत्य प्रस्तुत गरेको छ । कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले गीतमा नृत्य गरेका छन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतबार  १२ : ०५ बजे

सीएनएनसहित तीन सञ्चार संस्थालाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीएनएन, एमएस नाउ र पोलिटिको गरी

नेपालगञ्जको सांस्कृतिक पहिचान बन्दै रामलीला

राँझा– नेपालगञ्जमा परम्परागत रुपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,