श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा इंग्ल्याण्डको लगातार दोस्रो जित « Khabarhub

श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा इंग्ल्याण्डको लगातार दोस्रो जित


१७ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङल्याण्डले श्रीलंकाविरुद्धको टेस्ट सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो । खेलको चौथो दिन श्रीलंकाले दिएको २०५ रनको लक्ष्य इंग्ल्याण्डले ५ विकेट गुमाएर पुरा गरेको थियो ।

यस टेस्टमा श्रीलंकाले पहिलो इनिङ्गमा २३६ रन बनएको थियो भने इंग्ल्याण्डले पहिलो इनिङ्गमा ३५८ रन बनाएको थियो ।

त्यसपछि श्रीलंका आफ्नो दोस्रो इनिंगमा ३२६ रन बनाएर आलआउट भएपछि इंग्ल्याण्डले २०५ रनको लक्ष्य पाएको थियो ।

यो जितपछि ३ खेलको सिरिज इंग्ल्याण्डले २–० ले जितेको छ । अब सिरिजको अन्तिम खेल ओभलमा सेप्टेम्बर ६ देखि हुनेछ ।

प्रकाशित मिति : १७ भाद्र २०८१, सोमबार  १० : ५२ बजे

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि