टिकटक आलोचना गरिएका सामग्री लुकाउने गरेको खुलासा « Khabarhub

टिकटक आलोचना गरिएका सामग्री लुकाउने गरेको खुलासा


१९ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी शोधकर्ताले गरेको अनुसन्धानका क्रममा टिकटकले आलोचना गरिएका कन्टेन्टको पहुँच सीमित पार्ने गरेको पाइएको छ ।

अमेरिकाको रुटगर्स विश्वविद्यालय र नेटवर्क कन्टेजन रिसर्च इन्स्टिच्युटले गरेको संयुक्त अनुसन्धानमा चिनियाँ सामाजिक सञ्जाल टिकटकले कम्युनिष्ट पार्टीको आलोचना गरिएका सामग्री लुकाउने गरेको पाइएको हो ।

उक्त अनुसन्धानका क्रममा टिकटकको अल्गोरिदमले चिनियाँ कम्युनिष्ट पार्टीको आलोचना गरिएका सामग्री लुकाउने गरेको र पार्टीको पक्षमा पोस्ट गरिएका सामग्री भने अझ बढावा दिने गरेको खुलेको हो ।

टिकटकले ट्राभल इन्फ्लुएन्सर, लाइफस्टाइल अकाउन्टजस्ता क्रिएटरका माध्यमबाट मानवअधिकार उल्लङ्घन, जातीय नरसंहारजस्ता मुद्दालाई दबाउने गरेको उक्त शोधमा जनाइएको छ ।

पछिल्लो समय टिकटकका कारण राष्ट्रिय सुरक्षामा चुनौति थपिएको चर्चाबीच पछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८१, बुधबार  १० : २४ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका