सांसदले उपसभामुखलाई इन्दिरा गान्धी भनेपछि…. « Khabarhub

सांसदले उपसभामुखलाई इन्दिरा गान्धी भनेपछि….


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सांसद रणेन्द्र बराइलीले उपसभामुख इन्दिरा रानामगरलाई इन्दिरा गन्धी भनेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले उपसभामुख रानामगरलाई भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी भनेका हुन् ।

‘…यस्तै मेरो एउटा कुरा के छ भने सम्मननीय उपसभामुख इन्दिरा गान्धीको कुराले हिजो सदनमा अलिअलि तरक्की आएको थियो,’ उनले बोल्दै गर्दा अन्य सांसदहरूले उपसभामुखको नाम भनेपछि भने, ‘ए इन्दिरा रानाले (हे हे) सरी ।’

बराइलीले सदनमा तरंग आएको भन्न खोज्दा ‘सदनमा तरक्की आएको’ भनेका थिए ।

उनले दोस्रोपल्ट पनि त्यही शब्द दोहोर्‍याए । ‘हिजो अलिअलि सदनमा तरक्की आएको थियो,’ सांसद बराइलीले भने, ‘आज त पूर्ण पत्रिकाहरूमा ब्यापक छाएको छ ।’

 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  १ : ३६ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले