एभरेस्ट होटलको स्पष्टीकरण : अहिले बिक्रीको कुनै योजना छैन « Khabarhub

एभरेस्ट होटलको स्पष्टीकरण : अहिले बिक्रीको कुनै योजना छैन


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बानेश्वरस्थित दि एभरेष्ट होटलले बिक्रीमा रहेको भनेर अफवाह फैलाइएको बताएको छ । पाँच तारे एभरेष्ट होटल बिक्रीमा रहेको भनेर समाचार आउन थालेपछि उसले विज्ञप्ति नै निकालेर त्यस्तो कुनै योजना नरहेको स्पष्टीकरण दिएको हो । 

‘केही दिनदेखि पाँच तारे एभरेष्ट होटेल यति मूल्यमा बिक्रीमा राखिएको भनी विभिन्न सञ्चार माध्यमहरूमा हल्ला फिँजाइएकोमा होटल व्यवस्थापनको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘होटल बिक्री गर्ने कुनै योजना छैन ।’

होटलले लामो समयदेखि निरन्तर ठूलो सङ्ख्यामा विदेशी तथा स्वदेशी पर्यटक र ग्राहकहरूलाई गुणस्तरीय सेवा दिँदै आएको जनाएको छ। 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ५ : ४७ बजे

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७

भारतीय विदेशमन्त्री जयशङ्करसँग आज भेटवार्ता गर्दै अर्थमन्त्री वाग्ले

काठमाडौँ – भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम

युरोपा लिगमा बर्नमथको शानदार सुरुवात: रियल सोसिडाड २-१ ले पराजित

काठमाडौँ – वित्तीय संकटका कारण कुनै समय लिगबाटै पछि पर्ने

मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलोमा पहिरो, यातायात एकतर्फी

चितवन – मुग्लिन-नारायणगढ सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

वीरगन्ज – भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा