स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजिनामा  | Khabarhub Khabarhub

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजिनामा 


२८ भाद्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले पदबाट राजिनामा दिएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज दिउसो उनले राजिनामा पत्र दर्ता गराएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव समेत रहेका डा. लोहनीलाई १३ मंसिर २०८० मा बसेको मन्त्रिपरिषद् बैठकले बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

स्वास्थ्यको कारण देखाउँदै उनले राजिनामा दिएको मन्त्रालय श्रोतले बताएको छ । स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा। लोहनीले बीमामा सुधार गर्न नसके राजीनामा दिन्छु भनेर यसअघि नै घोषणा गरिसकेका थिए ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ४ : ५२ बजे

सन् २०३० सम्म मारुती सुजुकीले आफ्नो उत्पादन क्षमता दोब्बर बढाउने

काठमाडौँ– मोटर कम्पनी मारुती सुजुकीले सन् २०३० भित्र आफ्नो उत्पादन

मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास भइरहेको छ : मुख्यमन्त्री कार्की

धरान – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा उन्नत लोकतन्त्रको

 फिलिपिन्सद्वारा जापानसँगको रक्षा सन्धी अनुमोदन

काठमाडौँ– दक्षिण चीन सागरमा चीनसँग विवाद बढ्दै गइरहेका बेला फिलिपिन्सले

मोजाम्बिकमा आँधीका कारण ७६ जनाको मृत्यु

एजेन्सी – फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण

एनपिएल विजेतालाई अध्यक्ष दाहालको बधाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल