स्वर्णिमको दाबी- रविले क्लिन चिट पाउनुभयो, ठूला पार्टीका ठगहरूको उजागर भयो  « Khabarhub

स्वर्णिमको दाबी- रविले क्लिन चिट पाउनुभयो, ठूला पार्टीका ठगहरूको उजागर भयो 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सभापति रवि लामिछानेले मूल आरोबाट क्लिन चिट पाएको दाबी गरेका छन् । 

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ठूला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको दाबी गरे । 

‘रवि लामिछाने जीले त मूल आरोपबाट आज क्लिन चिट पाउनुभएको छ । अव ठूला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू उजागर भएको छ । वाग्लेले भने, ‘अन्तत्व संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’

उनले समितिले देशको भलो हुने काम गरेकोमा धन्यवाद दिए ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ४ : ३७ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा