सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? « Khabarhub

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


८ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य पाँचसय रुपैयाँले प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड  बनाउँदै आएको छ ।

यता, आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८१, मंगलबार  ११ : ४९ बजे

अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने

एजेन्सी– अष्ट्रेलियाली सरकारले शुक्रबार युक्रेनलाई थप ७० लाख अमेरिकी डलर

आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता

तनहुँ– जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको

हर्कको व्यङ्ग्य- कसैले कसैको नसुन्ने ढुङ्गाहरूको देश हो कि मान्छेको ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्‍मा बोलेका केही

उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद

महोत्तरी– अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर

अमेरिकी उपराष्ट्रपति भान्सको स्विस भ्रमण स्थगित

एजेन्सी– अमेरिका र इरानबीच हालै भएको सम्झौतापछि अगाडि बढाइने कूटनीतिक