आजका समाचार : प्रधानमन्त्री भेटघाटमा व्यस्त, जीबीविरुद्ध चितवनमा मुद्दा दर्ता र लेबनानमा भीषण युद्ध | Khabarhub Khabarhub

आजका समाचार : प्रधानमन्त्री भेटघाटमा व्यस्त, जीबीविरुद्ध चितवनमा मुद्दा दर्ता र लेबनानमा भीषण युद्ध


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टब । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच भेटवार्ता भएको छ । उनीहरुले राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको हो ।


भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

जीबीसहित १७ जनाविरुद्ध ३७ करोड बिगो मागदाबी गर्दै चितवनमा मुद्दा दर्ता

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह

गृहमन्त्रीले भने- अध्यागमन देशको ऐना हो, कर्मचारीको व्यवहार सुधारौँ

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस

सरकारसँग निर्माण व्यवसायीको ताकेता, बक्यौता रकम छिटो भुक्तानी दिनू

प्रधानमन्त्री ओलीसँग सामोआका समकक्षीको भेटवार्ता

रवीन्द्र मिश्रलाई खुमलटारमा स्वागत गर्दा अप्ठेरोमा प्रचण्ड, अराजनीतिक प्रचार गरेको गुनासो
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसँग बुधबार खुमलटारमा भएको भेटले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अप्ठेरो परेको छ ।

खुमलटारमा भएको सन्दर्भलाई लिएर राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन नै गर्नुपर्ने अवस्था उत्पन्न भएको छ ।


राजावादी र मण्डले चरित्रको व्यक्तिलाई खुमलटारमा स्वागत गरेको भन्दै कार्यकर्ताबाट आलोचना खेपिरहेका प्रचण्डलाई उनै मिश्रले सार्वजनिक गरेको वक्तव्यका कारण संकट गपरेको हो । मंगलबार भएको भेटको सन्दर्भलाई लिएर मिश्रले गरेको टिप्पणीको प्रचण्डको सचिवालयले खण्डन नै गर्नु परेको छ ।

अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको बताउँदै यो उनको मनगढन्ते धारणा भएको प्रष्टिकरण दिएका छन् ।

खेल र संस्कृति राष्ट्रियता प्रर्वद्धनका आधार : प्रचण्ड

केन्द्रीय उपाध्यक्षसहित २६ नेताले छाडे नागरिक उन्मुक्ति पार्टी

माओवादी केन्द्रले तोक्यो सुदूरपश्चिमका ९ जिल्लामा इन्चार्ज

पर्वले एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति

नेपालमा गर्व गर्न लायक सांस्कृतिक रीतिरिवाज छन् : देउवा

चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ : राष्ट्रपति

घर जानेबेला वकिलहरूको विरोध खेप्दै प्रधानन्यायाधीश श्रेष्ठ 
अवकाशमा जान लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नेपाल बार एसोशियसनको विरोध खेप्नु परेको छ।

श्रेष्ठले नयाँ न्यायाधीश सिफारिस गर्न खोजेपछि वकिलहरू कालो ब्यानर नै बनाएर विरोधमा उत्रिएका हुन् ।


आगामी असोज २० गते अवकाशमा जान लागेका प्रधानन्याधीश श्रेष्ठले बुधबार दिउँसो न्याय परिषद्को बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेपछि बारले आन्दोलन थालेको हो ।

एक वर्षदेखि विरोध गर्दै आएको गैरसंवैधानिक नियमावलीको आधारमा न्यायाधीश नियुक्ति नगर्न मागसहित बारले देशभरका इकाइमा आन्दोलन गरेको हो ।

अवकाशमा जानुअघि प्रधानन्यायाधीशले न्यायाधीश सिफारिस गर्न खोजेपछि बारको विरोध

(तस्बिरहरू)

निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

क्यानडाका लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

खोलाको सिमानाभित्रका भौतिक संरचना हटाउँदै भरतपुर महानगर

आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

दाङमा चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर इब्राहिम
सन् २००६ को इजरायल लेबनान युद्धपछि पहिलो पटक इजरायलले लेबनानमा भीषण युद्ध जारी राखेको छ।

युद्धमा हिजबुल्लाहका रकेट तथा मिसाइल डिभिजनका प्रमुख कमान्डर इब्राहिम क्युबासीको ज्यान गएको मंगलबार इजरायलले दाबी गरेको हो। त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबारको आक्रमणमा ५५० जनाको ज्यान गएको जनाएको हो।


लेबनानले यसलाई नरसंहारको संज्ञा दिएको छ। घाइतेहरूको उपचार गर्नका लागि लेबनानको स्वास्थ्य संरचना नै असफल भइसकेको छ।

इजरायलले बारम्बार त्यहाँ आक्रमण गर्न राखिएको सयौँ हतियारको स्थानमा आक्रमण गरेको जनाएको छ।

युक्रेनको खार्किभमा रुसको ठूलो आक्रमण, कम्तीमा ३ जना मारिए

जापानको भावी प्रधानमन्त्री बन्ने दौडमा एलडीपी नेता

चीनले गर्‍यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

समुद्री आँधीबाट प्रभावित मुलुकलाई भारतको सहयोग

पाकिस्तानमा यो वर्ष पोलियो खोप अभियानमा सहभागी १७ स्वास्थ्यकर्मीको मृत्यु

जम्मु–काश्मीर विधानसभाको दोस्रो चरणको मतदान जारी

एसबीआईले किन्यो मालदिभ्सको ऋणपत्र

भारतको पञ्जाबमा लागूऔषधको प्रकोप बढ्दै

 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ७ : ५७ बजे

प्रधानमन्त्री ओलीद्वारा ‘सेप्टेम्बर ११ राष्ट्रिय स्मारक केन्द्र’ मा श्रद्धाञ्जली व्यक्त

न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको निर्णय

काठमाडौं – अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयलाई

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण

स्वास्थ्यमन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट, केके भए कुराकानी ?

काठमाडौं । इन्डोनेसियाको भ्रमणमा रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल