अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री पत्नी राधिका सहभागी | Khabarhub Khabarhub

अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री पत्नी राधिका सहभागी


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा नेपालका प्रथम महिला राधिका शाक्य सहभागी भएकी छन्।

अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी भएकी हुन्।

न्युयोर्कको म्यानहाटनसिटीमा आयोजित कार्यक्रममा महासभामा भाग लिन यहाँ आएका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखका प्रथम महिलाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ५ : १९ बजे

चार केजी गाँजा र नगदसहित एक युवती पक्राउ

झापा– झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित

चिसो मौसममा किन हुन्छ उच्च रक्तचापको जोखिम ?

काठमाडौं – अहिले चिसो मौसम चलिरहेको छ। यो मौसममा स्वास्थ्यसम्बन्धी

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

काठमाडौं– पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना

महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

तनहुँ– स्त्रीरोग पहिचान तथा परीक्षणका विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्ने

रामेछापमा जुनारको उत्पादन बढ्यो, किसान खुसी

रामेछाप– मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर